नयाँ प्लाटफर्म ‘नेपालय ई-कविता’ सञ्चालनमा
नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लाटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ।
पब्लिकेसन नेपालयले कवि श्रवण मुकारूङसँगको सहकार्यमा यो काम शुरू गरेको हो। यसका संयोजक तथा क्युरेटर मुकारूङले आफ्नोसहित पुराना र नयाँ कविहरूका अप्रकाशित सिर्जना...
महँगाे बन्दै चुनाव…
काठमाडाैं । चुनावी प्रणाली विकेन्द्रीकृत नहुँदा तथा राजनीतिक दलहरूले नै चुनावको सुरक्षा नगर्दा नेपालका आवधिक चुनाव महँगाे बन्दै गएका छन् ।
आउँदै गरेकाे पालिका, प्रदेश र सङ्घीय चुनावलाई मध्यनजर गर्दै बारबरा फाउण्डेशनले ‘लोकतन्त्रमा महँगो निर्वाचनको मूल्य’...
सबै औषधी पर्याप्त उत्पादन भइरहेको छ : औषधी उत्पादक संघ
काठमाडाैं । नेपाल औषधी उत्पादक संघले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधीको अभाव नरहेको जनाएको छ ।
पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधी...
वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षपछि नयाँ कक्ष सञ्चालनमा
काठमाडाैं । धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी हिजाेदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो ।
हिजाे प्रतिष्ठानका...
हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत
कास्की । होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज शुक्रवा एक विज्ञप्ति निकालेर आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको...
नेपाल सुपर लिगका लागि नयाँ मिति
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग(एनएसएल)का लागि नयाँ मिति दिएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने लिगका लागि एन्फाले भदौ १५ देखि असोज २५ सम्मको समय दिएको आयोजकले जानकारी दिएका छन्...
नेपाली राष्ट्रिय फुटबल टाेलीमा नयाँ खेलाडीसहित अभ्यास
काठमाडाैं । दश जना सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेपछि नयाँ खेलाडीलाई समेटिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासका लागि बोलाइएका नयाँ खेलाडीको नाम औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन। मुख्य प्रशिक्षक...
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
काठमाडाैं । अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम...
“कुटपिट बाट मृत्यू’’
बर्दिया । बैशाख १४ गते बर्दिया बढैयाताल गा.पा.८ स्याउलीबजार स्थित बर्ष करिव ४७ को बल बहादुर कडेललाई निजकै घर अगाडी बर्ष करिब ४० बर्षका मिन ब.घर्तिले सामान्य बिवादको कारण कुटपिट गर्दा (धकेल्दा) घरको आगनमा...
३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भुगोलपार्क डटकममा हेर्न सकिने
काठमाडौं । ३५ हजार निर्वाचित उम्मेदवारहरुको विवरण भूगोलपार्क डटकममा हेर्न सकिने भएको छ । स्थानीय चुनावको लोकतान्त्रिक अभ्यासलाई थप बलियो पार्ने उद्देश्यले सर्भेक्षण प्ल्याटफर्म भुगोलपार्क डट कम सुचना केन्द्रको सुरुवात गरेको हो ।
नेपालको इतिहासमा...
























