अपाङ्गता भएकाको माग ‘मतदानस्थल अपाङ्गतामैत्री होस्’
कास्की । स्थानीय तह निर्वाचन नजिकिएसँगै अपाङ्गता भएकाका लागि एक किसिमको समस्या देखिने गरेको छ । गोप्य मतदान गर्न पाइन्छ कि पाइँदैन, अपाङ्गता भएका तथा दृष्टिविहीनलाई भोटिङको व्यवस्था के–कस्तो होला जस्ता कुराले सताउने गरेको पाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ...
जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार
जाजरकोट । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका– ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ ।
भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक...
हाईड्रोपावरको कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौ जनाको समूह पक्राउ
लमजुङ । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात...
त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुग्याे
काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन ।
विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च...
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल
काठमाडौं । फुटबलका राष्ट्रिय खेलाडीहरु र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद छताछुल्ल भएको छ । आज राष्ट्रिय खेलाडीहरुले सामूहिक पत्रकार सम्मेलन गरी विवादबारे खुलाएका हुन् ।
पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गर्दै खेलाडीहरुले सामान्य सेवा सुविधाको...
१ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय रुपैयाँको सेयर कारोबार
काठमाडौं। बिहीबार सेयर बजार २० अंकले घटेको छ । ०.८४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३५६ अंकमा आएको छ ।
१ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ...
के हो फास्ट चार्जिङ ?
फास्ट चार्जिङ्ग भनेको मान्छेहरुले हतारमा जुस पिएर पुनः दौडिन थाले सरह नै हो । तर फास्ट चार्ज गरिरहको समयमा हामी सबैलाई यसले कतै फोनलाई हानी त पुर्याईरहेको छैन् नी भन्ने डर लागीनै रहन्छ ।
पछिल्लो...
बैशाख ३० गते सार्वजनिक बिदा दिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ।
आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक...
एक लाख ५३ हजार २ जनाको उम्मेदवारी
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगले अहिलेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो।
जसमा प्रमुखमा...
नेपालमा सक्रिय संक्रमितको संख्या शून्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । यद्यपि, ४ हजार ८ सय ८२ जनाको पीसीआर गर्दा भने १५...
























