एमाले उम्मेदवार स्थापितप्रति कटाक्ष गर्दै यस्ताे महतले भने

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने जनाएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो जनाएका हुन्। मनोनयनपछि...

२४ औं खुल्ला पौडी प्रतियोगिता हुने

काठमाडौं । २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ र २३ गते हुने जनाएको...

यौन दुर्व्यवहार आरोपबारे प्रश्न सोध्दा जंगिए केशव स्थापित (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक कार्यक्रममा आफूलाई प्रश्न गर्ने अभियानकर्मीलाई दुर्व्यवहार गरेका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले बिहीबार आयोजना गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ नामक अन्तरक्रिया कार्यक्रममा उनीमाथि...

शुक्रबार पनि सेयर बजार खुल्ने

सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ। हाल साताको पाँच दिन कारोबार हुने गरेकोमा यसलाई नै यथावत राख्ने गरी तयारी भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए। आइतबारदेखि बिहीबारसम्म...

त्रिविमा वैशाख २२ देखि जेठ १३ सम्म वर्षे विदा

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ। त्रिविले सूचना जारी गर्दै वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा दिएको हो। त्रिवि कार्यकारी परिषद्को वैशाख १४ गतेको बसेको बैठकले...

शरीरमा पानीको कमी हुँदा यी समस्या देख्न थाल्छ

काठमाडौं । शरीरमा पानीको कमी हुँदा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छ । शरीरमा देखिएका समस्या के कारण भएको हो भन्ने थाहा हुँदैन । जसका कारण विभिन्न समस्या देखा पर्छ । जुन मौसम भएता पनि...

गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ– माओवादी प्रवक्ता महरा

घोराही । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताउनु भएको छ । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख...

नेपालमा अर्बौँ टायर विदेशबाट आयात

काठमाडौं। ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ...

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट

गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने...

मृगौला फेल भएर उपचार गर्न नसकेका पिडित तिलक बहादुर जोगीलाई सहयोग

काठमाडाैं । दुइवटै मृगौला फेल भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाले रु.एकाउन्न हजार(५१,०००) सहयोग अर्थिक सहयोग गरेको छ । छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा...

RECENT POSTS

HOT NEWS