हाइलाइट नेपालबाट तिम्रो मायामा गीतको भिडियो रिलिज
काठमाडाैं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको तिम्रो मायामा गीतको भिडियो हाइलाइट नेपालबाट रिलिज भएकोछ।
धर्मेन्द्र शाही ठकुरी ,प्रीतिका शर्मा, दिवाकर जङ थापा, र श्रेया दुलालको अभिनयमा शंकर अधिकारी घायलको गीत/...
काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार रहेकी सिर्जना सिंहले काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने घोषणा गरेकी छन् ।
बुधबार नेपाल तरुण दलले काठमाडौंमा गरेको कार्यक्रममा उमेदवार सिंहले आफू विजयी भएमा...
विद्यालय पनि साताको दुई दिन बिदा हुने
काठमाडौँ— सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालय तथा कलेजहरु पनि साताको दुई दिन बिदा हुने भएका छन्।
सरकारी कार्यालयँगै विद्यालय र कलेजहरु पनि साताको दुई दिन बन्द गर्ने निर्णय भएको हो।शिक्षामन्त्री...
सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम
काठमाडौं । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । एकै दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम...
नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै...
आगलागीबाट धनमाल जलेर नष्ट
उदयपुर । रौतामाई गाउँपालिका-५ रसुवा बजार बस्ने रत्न बहादुर राईको घरमा विद्युत सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा सोही ठाउँस्थित कमल राईको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ६३ लाख ३ हजार रुपैयाँ बराबरको...
आचारसंहिता उल्लङ्घनका घटना नियन्त्रण गर्छौँ : आयुक्त भण्डारी
काठमाडौं । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका सामान्य घटना भए पनि त्यसको नियन्त्रण हुने बताउनुभएको छ । गम्भीर प्रकृतिका उल्लंघनका घटनामा संलग्नलाई कानुनअनुसार कारवाही गरिने उहाँले बताउनुभयो ।
आयुक्त भण्डारीले गोरखापत्रसँग बुधबार संक्षिप्त कुरा...
आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठायाे
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ ।
बुधबार...
निरोगी नागरिकबाटै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले...
नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह
काठमाडौं । एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेका नेपाली रष्ट्रिय फुटबल टोलीका नौ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध विद्रोह गरेका छन् । बन्द प्रशिक्षणका लागि दशरथ रंगशाला नजिकै होटलमा राखिएका ९ जना खेलाडीले प्रशिक्षक...

























