अक्षय तृतीया पर्व मनाइँदैछ

काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल...

इदउल फित्रको शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिनुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख,...

बुद्धपूर्णिमाको दिन भारतीय प्रम लुम्बिनी आउने

काठमाडौं  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्धपूर्णिमाको दिन लुम्बिनी आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूका अनुसार मोदी मायादेवी मन्दिरमा दीप प्रज्ववलनमा सहभागी हुनेछन् । मन्दिरमा प्रधानमन्त्री...

नेप्से ४८ दशमलव ७३ अङ्कले घट्याे

काठमाडाैं । कारोबार हुने हप्ताको दाेस्राे दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ। सबै समूहको शेयर आज...

एकैदिन नाै जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ४ हजार २५५ नमूनाको परीक्षण हुँदा सोमबार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो ।   ‘‘अहिलेको...

कोरोना संक्रमण दर बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन...

रसियन गुरु पत्रीदास स्वामीद्वारा विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ

काठमाडौं  । रसिया, युरोप र दक्षिण भारतका स्वामीले विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ गरेका छन्। हाल रसिया र युक्रेनमा भइरहेको युद्धका पीडितहरुको लागि प्रार्थना र विश्व शान्तिको कामना गर्दै मुक्तीनाथमा महायज्ञ गरीएको छ। रसियन गुरु...

कीर्तिपुर नगरका हेभिवेट उम्मेदवार प्राडा महर्जनको विजयी हुने आंकलन

कीर्तिपुर । चुनावी चहलपहलसँगै कीर्तिपुर क्षेत्रमा विभिन्न पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट प्राडा. शिवशरण महर्जनले टिकट पाए पनि स्थानीय पार्टीहरुको तालमेल हुन नसकेपछि चुनावमा विजय हुनको लागि घोषित र अघोषित रुपमा...

RECENT POSTS

HOT NEWS