मिडियामाथि काउन्सिलकाे निगरानी
काठमाडौं। प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्दै पुनः त्यस्तो गल्ती नगर्न सचेत गराएको छ । देशभरका मिडियाले आचारसंहिता उल्लङ्घन नगरून् भनेर काउन्सिलले निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
गत शनिबार जनकपुरमा...
मेलम्ची खानेपानी घरघरमा
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन...
राजस्व छली गर्ने ६ जना व्यक्तिविरुद्ध मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको छ ।
विभागले भारतबाट भन्सार छलेर कपडा...
आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण
काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता लागू भएपछि त्यसको उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अव निर्णय हुने दाबी गरेको छ। नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले आयोगले स्पष्टीकरण नभइ आचारसंहिता...
सेवा सुविधा कार्यान्वयन नभएकाे भन्दै कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिए कर्मचारी
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरुले विरोध स्वरुप कालो पट्टी...
सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र भइरहेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सोलुखुम्बुमा आज भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
गठबन्धनको बैठक सोमबार बिहान बसेको बैठकमा आज साँझसम्म...
एकैदिन १० जना काेराेना संक्रमित थपिदा मृत्यु शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ६९१ जनामा परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको...
आज नेप्से ओरालो लाग्यो
काठमाडौं । सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि गिरावट देखिएको छ। पुँजी बजार मापक परिसूचक नेप्से सोमबार ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दुमा झरेको छ। पहिलो कारोबार दिन आइतबार पनि बजारमा २९.६० अंकले...
अवैध लागूऔषध सहित पक्राउ
कास्की । पोखरा महानगरपालिका-६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित काठमाडौं घर भएका ३५ वर्षीय निराज डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा...

























