अत्तरिया चौकमा राजा महेन्द्रको शालिक पुनः शालिक पुनस्र्थापना
धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चौकमा स्वर्गीय राजा महेन्द्रको शालिक पुनस्र्थापना गरिएको छ । चोकमा रहेको शालिक २०६२–६३ सालको जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो ।
आन्दोलनकारीले महेन्द्रको शालिक तोडफोड गरेको डेढ दशकपछि अत्तरिया चौकमा पुनः...
सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
सातौँ कृषि गणना मङ्गलबारदेखि : परिणाम आउन ५० दिन लाग्ने
काठमाडौं । मङ्गलबारदेखि ७७ जिल्लाका ७५३ पालिकाका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने भएको छ । कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक...
कीनपा ५ वडामा एमालेबाट सुशील महर्जनको उम्मेदवार
काठमाडाैं । बैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिका ५ वडामा नेकपा एमालेबाट सुशील महर्जनको नेतृत्वमा चार सदस्यहरुको उम्मेदवारी सार्वजनिक गरिएको छ ।
पार्टीले उम्मेदवारी चयन गरिए अनुसार कीर्तिपुर नगरपालिका ५ वडामा...
रक्तदान तथा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न
काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ काे आयोजनामा लायन्स क्लब अफ काठमाडाैं ब्लाेड हुडकाे सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम बैशाख ३ गते शनिबार सम्पन्न भएकाे...
राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक
काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक वैशाख ४ गते सार्वजनिक भएको छ ।
स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’...
पल प्रकरणमा नाबालिग गायिकाले आफ्नो बयान फेरेसँगै मानवअधिकारकर्मी मोहना अन्सारीले भने नेपालको...
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध उजुरी दिने नाबालिग गायिकाले आफ्नो बयान फेरेसँगै विभिन्न किसिमका टिकाटिप्पणीहरु आइरहेका छन्। यसबीच मानवअधिकारकर्मी मोहना अन्सारीले भने नेपालको फौजदारी न्यायमा कमजोर छिद्रहरु भएका कैयौं उदाहरण...
धाँमीझाँक्रीको कुटपिटबाट कञ्चनपुरमा एक महिलाको मृत्यु
महेन्द्रनगर । रोग निको पार्ने बहानामा धामीझाँक्रीले 'कुटपिट' गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार...
देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनायाे : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत...
जेईओसी केन्द्र स्थापना हुने
काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना हुन भएको छ।निर्वाचन आयोग परिसरमै कार्यालय रहने गरी यही वैशाख १० गतेदेखि जेईओसी सञ्चालन गरिने बताइएको छ।
निर्वाचनलाई व्यवस्थित...
























