बैशाखको दोस्रो साता मेलम्चीको पानी सुन्दरीजलमा

काठमाडौं । काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर...

टी-२० विश्व वरीयताको अलराउन्डरमा दीपेन्द्रसिंह ऐरी दशौं स्थान

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० वरीयताको अलराउन्डर सूचीको दशौं स्थानमा रहन सफल भएका छन्। १० दिनअघि काठमाडौंमा सम्पन्न मलेसिया र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजमा अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्र आइसिसीको...

गरिमा विकास बैंकले ‘पोखरा बाटिका – क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता

काठमाडाैं ।  नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै हाम्रो ग्राहक महानुभावहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि हामीले पर्यटकिय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका – क्लासिक होटल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न...

राष्ट्रपतिबाट ख्याति प्राप्त व्यक्तित्वलाई मानपदवी एवम् विभूषण प्रदान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा विभूषण एव्म मानपदवी प्रदान गर्ने क्रम जारी छ...

छ रूपियाँमा एक छाक खाना

काठमाडौँ, चैत ३० गते । खाना पकाउन विद्युतीय पद्धति प्रयोग गरेमा परम्परागत र एलपी ग्यासभन्दा आधा सस्तो पर्ने एक अध्ययनले देखाएको छ । जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)ले मङ्गलबार सार्वजनिक गरेको अध्ययन...

देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थामा सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तक्र्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री...

रमेशले जेल जीवन सुनाउँदै भनेः समाजमा पुनःस्थापित हुन कठिन छ, बाँकी जीवन विपन्नका लागि...

काठमाडौं । पाँच वर्ष जेल जीवन बिताएर छुटेका दैलेखका रमेश सार्कीले गरिब दुखीको लागि शिक्षा क्षेत्रमा काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् । उनले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाँकी जीवन विपन्नका...

विवेकशील साझा पार्टीले गठन गर्‍यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

काठमाडौं । विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा...

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताउनुभएको छ। राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनुभएको हो। ‘विक्रम संवत् २०७९...

२०७८ सालकाे अन्तिम सेयर काेराबारमा ३ ० अंकको सुधार

काठमाडौं ।  वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रबार नेप्से ३० दशमलब २४ अङ्क बढेर २४१५ दशमलब २५ बिन्दुमा बन्द भएको छ । हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन...

RECENT POSTS

HOT NEWS