नयाँ वर्ष २०७९ को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहकाे यस्ताे सन्देश जारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनु पर्ने बताएका छन्। नयाँ वर्ष २०७९ को अवसरमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहाले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने उल्लेख गर्दै भित्ताको पात्रो...

पाँच दलका प्रमुखले हस्ताक्षर गरेकाे खाकामा दलहरुबीच सिट बाँडफाँट गर्ने

काठमाडौँ- सत्तारुढ गठबन्धनका पाँच शीर्ष दलले मंगलबार बेलुका एक बैठक गरी स्थानीय निर्वाचनमा तालमेलको संरचनाबारे खाका तयार गरेको छ। सत्तारुढ गठबन्धनका प्रमुख नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...

हाल देशभर ५२० जना सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र...

स्थानीय तह निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण नगर्न काउन्सिलको अपिल

काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ । काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल...

आईएमई जनरल इन्स्योरेन्सका सीईओ बादे सम्मनित

काठमाडौं ।  नेपाल व्यवस्थापन संघ (म्यान)ले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ। श्रेष्ठलाई म्यानले आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्डबाट सम्मानित गरेको हो। गत शनिबार होटल याक एण्ड यतीमा आयोजित...

एक महिनासम्म ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ कला प्रदर्शन हुने

काठमाडौं । ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि एक महिनासम्म कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको प्रस्तुतीको रुपमा सरोज महतोले क्युरेट गरेको प्रदर्शनी वैशाख १४ बाट सुरु हुन लागेको...

‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र सङ्गीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा राहुल विश्वकर्माले सङ्गीत संयोजन गर्नुभएको...

पाँचथरमा आजदेखि चौँरी महोत्सव

पाँचथर। विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी...

न्यू इयर इभका दिन फोनपे मार्फत भुक्तानी गर्नेलाई विशेष अफर

काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्भिसले आज, चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत न्यू इयर इभका दिनमा फोनपे...

अझै केही दिन भयाे उपत्यकाको फोहर व्यवस्थापन गर्न

चैत । दश दिनपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पुर्‍याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ...

RECENT POSTS

HOT NEWS