फिलिपिन्समा बाढीपहिरोमा परी ५३ जनाको मृत्यु

एजे्न्सी ।  फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित...

हात नभएको योसिँद्योः उठाइयो

भक्तपुर  । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन बुधबार साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ । पुरानो वर्षको...

 यातायात व्यवसायीको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित

काठमाडौं ।  यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्। महासंघको मंगलबार सम्पन्न अधिवेशनबाट स्वाँर निर्विरोध अध्यक्षमा चयन भएका हुन्। यसअघि उनी महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई अधिवेशनबाट...

करणी गरेको अभियोगमा पक्राउ

सुर्खेत । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ...

नेपाल र अर्जेन्टिना मैत्रीपूर्ण फुटबल खेलाउन सहमत भए राजदूत

काठमाडौं । नेपाल रअर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलाउन नेपालका लागि अर्जेन्टिनाका राजदुत डा. ह्युगाे जाभियर गाेवी सहमत भएका छन । सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग भएकाे भेटवार्तामा मैत्रीपुर्ण फुटबल खेलाउन...

माके निर्वाचन आचारसंहिता विपरित प्रचारमा

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ माओवादी केन्द्रको प्रचारमा प्रयोग भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको पोष्टरमा प्रयोग गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मासँगै घिसिङको...

एन्फाको निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट

काठमाडौं  ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजनका क्लबको प्रतिनिधि छनोट शुक्रबार हुने भएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरले ‘बी’ र ‘सी’ डिभिजनको प्रतिनिधि छनोट शुक्रबार हुने जानकारी...

आज सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा अन्तिम दिन

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन मंगलबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ...

राष्ट्रियसभाका अध्यक्षमा तिमिल्सिना राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई  पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको...

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा सम्बद्ध सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ती सार्वजनिक गर्नुहुँदै सो ध्यानाकर्षण गराउनुभएको हो । “निर्वाचन...

RECENT POSTS

HOT NEWS