आज २३ जना सङ्क्रमित, ३७ सङ्क्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय ६६ जनामा एन्टीजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी, १२ सय...
नेप्से परिसूचक घट्याे
काठमाडौं । साताको दोस्रो कारोबार मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ७८ अंकले घटेर २३ सय ८५ दशमलव ०२ अंकमा घटेको छ । ‘क’...
मुलुकको घाटा २ खर्ब ५८ अर्ब पुग्यो
काठमाडौं । मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थितिको घाटा थप बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा...
मानवको हड्डीसहित २६ वर्षीय भारतीय नागरिक पक्राउ
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया...
श्रीलंका सरकारले सबै ऋणहरूको सेवा निलम्बन गर्ने
काठमाडौं । श्रीलंकाको अर्थ मन्त्रालयले अन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
अर्थतन्त्र सुधारको माग गर्दै श्रीलंकाको राजधानी कोलम्बोमा...
प्रभु इन्स्योरेन्सको २६औं साधारण सभा बुधबार बस्दै
काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा बुधबार (चैत ३० गते) बस्दैछ । सभा प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो ।
उक्त सभाले...
म्यादी प्रहरीको तालिम सुरु
काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि छनौट भएका म्यादी प्रहरीको तालिम सुरु भएको छ।
तालिम सोमबारदेखि सुरु भएको हो। सरकारले निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी माग गरेकोमा झण्डै...
टेलिकमले नयाँ वर्ष अफर ल्यायाे
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ग्राहक योजना सार्वजनिक गरेको छ।
टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस प्याकसहितको नयाँ वर्ष योजना उपलब्ध गराएको हो। यो अफर भोलि अर्थात्...
एनआईसी एसिया बैंकका सिइओ न्यौपाने मेनेजर अफ द इयर अवार्डबाट सम्मानित
काठमाडाैं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले न्यौपानेले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सो...
दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।
बोर्डले विन्द्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
बोर्डले विन्द्यवासिनी हाइड्रोपावर कम्पनीलाई २५ करोड...
























