एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको...
राष्ट्रियसभाका मनोनित सदस्य दाहालद्वारा शपथ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको...
जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान
अम्मान । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।
यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर...
जनकपुरबाट पेस्तोलसहित दुई युवा पक्राउ
अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह...
फिनल्यान्ड र स्वीडेन पनि नेटोको सदस्यता लिने तयारीमा
एजेन्सी । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्ड र स्वीडेनले पनि सुरक्षाका लागि उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिने तयारी गरेका छन्।
द गार्डियनका अनुसार असंलग्न नीति अँगाल्दै आएका यी दुई स्क्यान्डिभियन मुलुकमा...
मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु
भक्तपुर । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ ।
साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं....
‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । प्रेमिल शैलीको 'तिमीलाई मैले देखेको' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा मनोज श्रेष्ठ ( जेन )को स्वर, शब्द र संगीत रहेको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतलाई...
स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदै
काठमाडौँ – नजिकिएको स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदैछ ।
आउँदो वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन सार्नेका लागि अनौपचारिक र आन्तरिक छलफल भइरहेको अड्लबाजीकाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएको...
आजदेखि मेलम्ची पुनः सञ्चालन
काठमाडौं। मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ । मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ ।
असार १...
नेप्से परिसूचक ४४ अंकले घटेर २४१९.८० विन्दुमा बन्द
काठमाडौं । सेयर बजार फेरि ओरालोतिर लागेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार फेरि दोहोरै अंकले ओरालो लाग्यो। नेप्से परिसूचक ४४ अंकले घटेर २४१९.८० विन्दुमा बन्द भयो।
२२३...

























