गभर्नर हटाउने सरकारी निर्णय उपयुक्त : प्रधानमन्त्री देउवा

काठमाडौं   । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नुपरेको प्रष्ट पारेका छन् । गभर्नर निलम्बनको निर्णयपछि पहिलो पटक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस...

सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपियाँ

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर एक लाख एक सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

२२ जना कोरोना संक्रमित थपिदा ४६ जना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,१४४ नमुना परीक्षणमा २२ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २२ जनासँगै नेपालमा कूल...

जापान जानलागेकी युवतीको व्यागमा एक राउण्ड गोली

काठमाडौं । जापान जान लागेकी एक युवती एक राउण्ड गोलीसहित पक्राउ परेकी छन् ।नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया सोविता नेपाली पक्राउ परेकी हुन् । जापान जान...

आज अर्थमन्त्रीकाे पत्रकार सम्मेलन हुने

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।  आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर...

अवैध लागुऔषध सहित पक्राउ

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...

एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा दुवै पक्षको छलफल हुनुपर्नेमा स्थगितको सूचीमा प्रकाशित भएको छ। चैत २५ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा...

हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं  । उदयपुर, आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको...

एनआइसी एसिया लघुवित्तका संस्थापक सेयर सेयर बिक्रीमा

काठमाडौं  । एनआइसी एसिया लघुवित्तका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । यसको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद...

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट दिन अपिल

काठमाडौं । परमादेशका लागि बनेको पाँच दलीय गठबन्धनले देश जोगाउनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिन अपिल गरेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...

RECENT POSTS

HOT NEWS