वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश...
वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण
काठमाडौं । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ ।
वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार रु. तीन करोड ५०...
श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त
कोलम्बो। श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको...
वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय
काठमाडौं । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार सम्पन्न नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा...
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी
काठमाडौं । चुनावी तालमेलबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ।
बैठकमा स्थानीय तहमा गठबन्धनका लागि मापदण्ड बनाउने, कुन दललाई कहाँ कसरी उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको बैठकबाट बाहिरिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले...
धनुषाका प्रमुख सुनिलकुमार झा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई पक्राउ गरेको छ।
टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित सोमबार बिहान उनलाई पक्राउ गरेको हो। आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित...
कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु
नेपालगञ्ज । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय...
एस पार्टीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने
काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले...
देशभर हाल ५९२ जना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ७४० नमूनाको परीक्षण हुँदा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१२ गैंडे बस्ने नर बहादुर काफ्लेको घरमा शनिबार साँझ आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देही, देवदह नगरपालिका-८ बिशालनगरस्थित गोधुली बचत तथा ऋण सहकारी संस्थाको...

























