चिल्खाया बन्यो मार्सी जिउलो
कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ मा पर्ने मार्सी जिउलोमा खनजोत सुरु भएको छ । वैशाखदेखि रातो मार्सी धान रोप्न सुरु हुने चिल्खायाको मार्सी जिउलोमा किसानले खनजोत सुरु गर्न थालेका हुन् ।
समयमा खनजोत भएमा...
सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार
काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो।
इन्सास राइफल ५०० नाल...
इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गयाे
आदिसअबाबा । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो...
सेनाले सशस्त्र प्रहरीलाई दियो इन्सास राइफलसहित ५९० थान हतियार
काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच सय ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले हतियार हस्तान्तरण गर्नुभएको हो।
इन्सास राइफल ५०० नाल...
छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी
काठमाडौं । छैठौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित कभर्ड हलमा नेपाल खो खो संघको आयोजनामा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले लुम्बिनी प्रदेशलाई झिनो अंक अन्तरले पराजित...
आइएमई पे र दराजवीच सम्झौता नव वर्ष २०७९ अभियान सुरु
काठमाडाैं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान...
निर्वाचन तयारी समितिको बैठक दिउँसो ४ बजे बस्दै
काठमाडौं । सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा...
माओवादी केन्द्रका नेता दीपक जंगमसहितका युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट...
बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने
काठमाडौं, चैत २७ गते । बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ ।
बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको...
शुक्ला साहित्य सङ्गम तनहुँद्वाराचार स्रष्टालाई सम्मान
तनहुँ । शुक्ला साहित्य सङ्गम तनहुँले विभिन्न विधामा चार स्रष्टालाई सम्मान गरेको छ । तनहुँको शुक्लागण्डकीस्थित दुलेगौडामा शनिबार आयोजित कार्यक्रममा विभिन्न विधाका चार स्रष्टालाई सम्मान गरिएको हो ।
शुक्ला विशिष्ट सम्मानबाट कास्कीका साहित्यकार एवं प्राज्ञ...

























