बर्दघाट बसपार्कबाट बस चोरी, नवलपरासी प्रहरीको समन्वयमा रुपन्देहीबाट फेला
नवलपरासी पश्चिम । बर्दघाट बस पार्कबाट चोरी भएको लु १ ख ६५३८ नम्बरको बस रुपन्देहीको भालुवाङ्गमा बेवारिसे अवस्थामा फेला परेको छ । बुधवार रातिबाट चोरी भएको बस बिहिवार बिहान बर्दघाट-बुटवल सडक खण्डको भालुवाङ्गमा बेवारिसे...
नेवा:जागरण मंच जापानको तेस्रो अधिवेशनबाट कृष्ण बदन जोशी अध्यक्षमा निर्विरोध
जापान । नेवा:जागरण मंच जापानको तेस्रो अधिवेशन चैत्र १३ गते टोकियोमा सम्पन्न भएको छ । साे अधिवेशनबाट सन २०२२-२०२४ को कार्यकालका लागि कृष्ण बदन जोशी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष सागर...
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदवाट पदमुक्त
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त हुनुभएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त हुनुभएको हो ।राति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो ।
झिनो...
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेल गरेर जाने सैद्धान्तिक सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेले गरेर जाने सैद्धान्तिक सहमति गरेको छ। प्रदेश, जिल्ला र पालिकास्तरका समिति (कमिटीहरु)ले त्यसलाई अंगिकार गर्ने कोसिस गरिरहेका छन्।
तर, सबै ठाउँमा 'सोलोडोलो' तालमेले हुन नसक्ने प्रारम्भिक संकेत देखिन...
नयाँ वर्षकाे अवसरमा एनसेलले न्यु इयर कम्बो प्याक ल्यायो
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।
यी अफरहरु आज आइतबारदेखि सञ्चालनमा आएका छन्। यस आकर्षक न्यु इयर कम्बो...
रुसी आक्रमणको निशाना युक्रेनमात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको बताएका छन्।
आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनसम्म मात्रै सीमित नहुने भन्दै पूरा युरोपलाई जोखिम रहेको बताएका हुन् ।
रुसी उर्जामा...
एएफसी फुटसल एसियन कप छनोटमा नेपाल उज्वेकिस्तानसँग पराजित
काठमाडौं । नेपाल एएफसी फुटसल एसियन कप छनोटमा उज्वेकिस्तानसँग पराजित भएको छ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको हो।
उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई गोल गरे। यता, खुस्निद्दीन...
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्याली
भादगाउँ । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्याली दत्तात्रयबाट...
सहकारी क्षेत्रमा विद्यमान कानूनहरुको संशोधन जरुरी
काठमाडौं । सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानूनहरुको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन जरुरी भएको आवाज उठेको छ ।
राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना...
सुरु भयो जनबहाः द्य रथ यात्रा
काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ।
यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ। प्रत्येक वर्ष...

























