कामपा पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् ।...

आर्थिक वृद्धिदर सुस्त क्रमिक सुधारको आश

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले जनाएको छ । कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरमा सुधार आउने तर युक्रेन सङ्कटका...

दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने

  काठमाडौँ ।  निर्वाचन आयोगले उम्मेदवारले मनोनयनपत्र दर्ता गराउँदा जुन राजनीतिक दलको चुनाव चिह्न लिने हो त्यसपछि पनि सोही दलको नै प्रतिनिधित्व हुने प्रस्ट पारेको छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूले आफ्नै चुनाव चिह्न नभई...

अहिले देशभर ४ सय ७९ जना सक्रिय संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण...

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल,...

नर्भिक अस्पतालले ‘अत्याधुनिक भवन निर्माण’ कार्य विधिवत रुपमा सुरू

काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ। नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा बैशाख १, २०७९९आजदेखि...

वर्ष २०७८ : श्रम कूटनीति विस्तार र सेवाप्रवाहमा सुधार

काठमाडौं  । वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो। विश्वव्यापी कोरोना महामारीका बीच श्रम क्षेत्रमा सुधारका प्रयत्न जारी रहे। लामो समयदेखि कर्मचारीको तहमा सीमित नेपालको श्रम कूटनीतिमा...

 इटालीकी ९० वर्षीया वृद्धाकाे औपचारिक शिक्षा

काठमाडौं । पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् । अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन्...

श्रम स्वीकृति अनलाइनबाट मात्रै लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ। श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न...

एनआईसी एसिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा

काठमाडौं  ।  नयाँ वर्ष २०७९ सालको अवसरमा एनआईसी एसिया क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने भएको छ । एनआईसी एसिया क्यापिटलको अनलाइन डिम्याट सेवा र एनआईसी एसिया बैंकका...

RECENT POSTS

HOT NEWS