युएसएआईडीले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार
काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (युएसएआईडी)ले दिने ७९ अर्ब ७१ करोड अनुदान सहायता स्वीकार गरेको छ ।
चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले...
मध्यपुरथिमिमा हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइयाे
थिमि । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका...
भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा यी परीक्षण हुने
विस्तारित वीर अस्पतालमा शुक्रबारदेखि एक्सरे तथा प्रयोगशाला परीक्षण सेवा सुरु भएको छ । भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पतालमा एक्सरे सेवा र प्रयोगशाला परीक्षण सुरु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले...
सर्वोच्चमा सुनुवाइ हुँदै बालकृष्ण ढुंगेल जोडिएको उज्जन श्रेष्ठ हत्या प्रकरणको मुद्दा
काठमाडौं । माओवादी युद्धका बेला ओखलढुङ्गाको तारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ सुरु भएको छ। हत्या आरोपमा थुनामा रहेका पुष्कर गौतमविरुद्धको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासमा...
भारतमा काेभिड १९ चौथो लहरको खतरा बढ्याे
काठमाडौं । भारतमा कोरोना संक्रमण पुन: बढेको छ। खासगरी दिल्ली, गुरुग्राम र मुम्बईलगायत सहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन्।
दिल्लीमा पछिल्लो २४...
३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र...
खुम्बु आइफल काट्ने क्रममा गाइड निमातेन्जी शेर्पाको मृत्यु
काठमाडौं ।सगरमाथाको आरोहण गर्ने क्रममा बिहीबार बिहान एक गाइडको मृत्यु भएको छ। खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको कम्पनीले जानकारी दिएको छ।
माप्य दुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका ३७ वर्षीय...
सुनको मूल्य प्रतितोला एक लाख दुई हजार
काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
नेपालका लागि एसिया कप चुनौतीपूर्ण : अल्मुताइरी
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसिया कपका लागि छनोट हुन नसक्ने जनाएका छन् । एसिया कप छनोटका लागि आजदेखि नेपाली टिमले अभ्यास भने सुरु गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो...
फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल भए रूसले बाल्टिकमा सैन्य क्षमता बिस्तार गर्ने
एजेन्सी । पश्चिमा सैन्य संगठन नेटोको बिस्तार भएमा आफू बाल्टिक क्षेत्रमा सैन्य क्षमता बढाउन बाध्य हुने रुसले चेतावनी दिएको छ ।
फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुने तयारी वा त्यस सम्बन्धमा सकारात्मक छलफल गरिरहेका बेला...

























