वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने र भलमन्साको नगरस्तरीय समितिका लागि पाँच लाखको अक्षय कोष स्थापना गरेको छ । वडघर भलमन्सा समितिलाई संस्थागत रुपमा काम अगाडि बढाउन सहयोग पु¥याउन अक्षय कोष स्थापना...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु
देउखुरी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ । उपकुलपति डा वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क...
पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर
काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।
बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा...
मल अभावले झापाको केराखेती सङ्कटमा
झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का...
घरदैलो अभियान सञ्चालन नहुने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ । आयोगले बदलिँदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...
कांग्रेसले स्थानीय तह निर्वाचनमा सहमहामन्त्री खटाउने
काठमाडौं । नेपाली कांग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
सहमहामन्त्रीले प्रदेश...
एन्फा निर्वाचनमा छनोट भएका ‘सी’ डिभिजन क्लबका प्रतिनिधि
काठमाडौं– आसन्न एन्फाको निर्वाचनका लागि ‘सी’ डिभिजन क्लबका प्रतिनिधि छनोट भएका छन्।
प्रतिनिधि छनोटका लागि एन्फाले शुक्रबार निर्वाचन गरेको हो। निर्वाचनमा १४ मध्ये १० क्लबका प्रतिनिधि छनोट भएका छन्। समितिका अनुसार बाँसबारी युवा क्लब, मनोहरा...
देशभरि ७ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्ध खोप लगाए
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि १४ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९ सय ३ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित भेटिएका हुन्।
आज ५५ जना संक्रमणमुक्त भएका...
नयाँ वर्षको अवसरमा कुमारी बैंकले कुमारी डबल धमाका ल्यायाे
काठमाडौं । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी...
घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने
राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को...
























