विश्वकप फुटबलमा यी टाेलीबीच खेल हुने

काठमाडौं । कतारमा यस वर्ष आयोजना हुने विश्वकप फुटबलमा समूह विभाजन भएको छ । गएराति सम्पन्न समूह विभाजनमा अमेरिका र बेलायतको समूहमा इरान पनि परेको छ । इरानको अमेरिका र बेलायतसँग सम्बन्ध राम्रो छैन...

टुँडिखेलमा घोडेजात्राकाे राैनक यस्ताे छ फोटो फिचर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइयो । सो अवसरमा नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको थियो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा...

सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष  नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष  नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष  नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ । सरकारले गत पुसको २१...

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश...

दिल्लीमा प्रम देउवाको स्वागत गर्न तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि भारतमा तयारी गरिएको छ। इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतका लागि ब्यानरहरु टाँगिएको छ। उक्त सडक खण्डमा नेपाल र भारतको झण्डाका साथै प्रधानमन्त्री देउवालाई...

सरकारसँग आदिवासी, जनजातिको बासस्थान संरक्षण गर्न माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो कारोबार दिन सुन प्रतितोला ९८ हजार...

स्थानीय निर्वाचनमा अप्रिय घटना नहोस् भनेर व्यवस्थापन निर्देशिका जारी

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई...

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने

काठमाडाैं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको...

सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढायाे

काठमाडौं ।  सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो। तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो। भौतिक...

RECENT POSTS

HOT NEWS