सत्र खर्बको बजेट बन्दै
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको छ ।‘क्यालेन्डर’ नै बनाएर बजेटको तयारी...
विभिन्न कार्यक्रमकाे आयाेजना गरी आज घोडेजात्रा मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको...
आज कतार फिफा विश्वकप २०२२ को ‘ड्र’ सार्वजनिक
काठमाडौं । यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ। शुक्रबार हुने ‘ड्र’ का लागि विश्व फुटबल नै प्रतिक्षामा छ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक...
अमेरिकी राष्ट्रपति जो वाइडेनकाे तेल निकाल्न आदेशकाे अस्वीकार
काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन्...
नेवाः देय् दबूको केन्द्रीय अध्यक्षमा पवित्र बज्राचार्य विजयी
धरान । नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पदमा काठमाडौँका पवित्र बज्राचार्य विजयी भएका छन् । चैत्र १४ र १५ गते सुनसरीको धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनमा भएको निर्वाचनमा बज्राचार्यलाई अत्यधिक...
सेयर बजार २३.९५ अंकले घट्यो
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ...
अहिले देशभर १० सय ८१ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, १३ सय...
अन्तराष्ट्रियस्तरको सांस्कृतिक महोल्सव पोखरा हुने
काठमाडौं । द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टीबल हुने भएको छ । अगामी सन् २०२३को डिसेम्बरमा १५ दिनसम्म चल्ने...
विद्युतीय सवारीको प्रयोग बढाउन दबाब र्याली हुँदै
काठमाडौं । विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्याली आयोजना गर्ने भएको छ ।
करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्याली सुरु हुने...
चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा
नानिङ। दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा...

























