मछिन्द्रसँग प्रतिस्पर्धा गर्न ब्लु स्टारटोली नेपालमा
काठमाडाैं । एएफसी कप छनोट-२०२२ को प्लेअफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकन फुटबल क्लब ब्लु स्टारको टोली नेपाल आइपुगेको छ।
ब्लु स्टार टोली बिहीबार अपरान्ह नेपाल आइपुगेको हो। ब्लु स्टारले मछिन्द्रसँग आगामी...
हाेशियार ! अत्याधिक धुम्रपानमा यस्ता गम्भीर असरहरू पर्छ
काठमाडौं एजेन्सी
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक...
नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा...
बी डिभिजन लिगमा खुमलटारले श्री भगवतीलाई हरायाे
काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा श्री भगवती क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा खुमलटारले भगवतीलाई ४-२ गोलले पराजित गरेको हो।
खेलको २१औं मिनेटमा दिवस छन्त्यालले...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१९ खदरा टोल बस्ने रामचन्द्र साहको गहुँ दाउनी गर्ने क्रममा थ्रेसर मेशिनबाट आगोको झिल्का निस्कन गई सोही ठाउँस्थित मदन पाण्डेको परालमा आगो सल्किएर छेउमा रहेको २ वटा कुखुरा फर्म र...
नक्कली नोट सहित पक्राउ
बारा । निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४
थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी
नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी...
मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ
पर्सा । वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २०...
स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध तालमेल गरेर जाने निर्णय
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...
तुलसीपुरमा राजा वीरेन्द्रको शालिक स्थापना
काठमाडौं । दाङको तुलसीपुरमा राजा वीरेन्द्रको शालिक स्थापना गरिएको छ।
तत्कालीन विद्रोही शक्ति माओवादीले २०६२र०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए।
करिब १५र१६ वर्षपछि वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक फेरि...
सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु. दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि...

























