सत्र किलोमा ट्रकमा आगलागी

चितवन ।  भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।    ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार...

दुई अध्यादेश जारी

काठमाडौं  ।   मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ। बिहीबार बिहान सम्पन्न बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ। दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए।  सरकारले सिफारिस गरेपछि यी...

पुटिन र सैनिक नेतृत्वबीच तनाव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सैनिक नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूहरुलाई प्राप्त गुप्तचर सूचनाअनुसार रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस...

नतिजा फेरबदल गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुव विश्वविद्यालय सेवा आयोगले पदपूर्ति गर्दा योग्य उम्मेद्वारलाई पन्छाउन नतिजा फेरबदल गरेको अभियोगमा ६ जना विरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले मंगलबार तत्कालीन सेवा आयोगको कार्यालय प्रमुख प्राडा टेकनाथ...

रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसाले

एजेन्सी । रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसालेका छन्। बेलायतको साइबर–गुप्तचर एजेन्सी (जिसिएचक्यू) का अनुसार तत्कालका लागि आफ्नो निर्देशन पालना नगरेपछि रुसी सैनिकले विमान खसालेका हुन्। यसले रुसी सैनिकभित्र आदेश पालना नगर्ने क्रम देखिएको...

मुस्ताङमा पर्यटकको चाप बढ्याे

गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका...

अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

काठमाडौं। सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन...

तारा बरालले अनसन स्थगित

काठमाडाैं । आमरण अनसनमा बसेकी तारा बरालले १३६औं दिनमा अनसन स्थगित गरेकी छन् । अनसनरत बरालले काठमाडौंका सिडिओ गोविन्द रिजालको हातबाट अन्न ग्रहण गरी अनसन स्थगित गरेकी हुन् । विभिन्न माग राख्दै आफ्नै डेरा...

केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए

काठमाडौं । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए । मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि...

नेपाल टेलिकमले किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै त्यसमा थप...

RECENT POSTS

HOT NEWS