हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन
काठमाडाैं । साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा रहेको ''मायाको सागर" एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ । चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको सुमधुर...
न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन्।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति...
ठेक्कापट्टा संलग्न व्यक्तिलाई उम्मेदवार हुनमा कडाइ
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुनमा कडाइ गरेको छ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार...
अहिले देशभर ११ सय ४६ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, १२ सय ५२ जनाको...
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भोलिदेखि प्रथम राष्ट्रिय भेला
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भोलिको राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी...
आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान
काठमाडौं। काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मन्जु वासीले विहारको आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको कारणले गर्दा नेपालको आकाशमा तुवाँलो र बदलीको अवस्था रहेको बताउनुभयो ।
‘तीन–चार दिनदेखि पानी...
श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती
कोलम्बो। श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।
दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली...
क्रिस्टिना श्रेष्ठको मन छुने गीत ‘तिमी उता पारी’ सार्वजनिक
काठमाडाैं । क्रिस्टिना श्रेष्ठको मन छुने गीत 'तिमी उता पारी' सार्वजनिक क्रिस्टिनाले ल्याइन मन छुने गीत युवा गायिका क्रिस्टिनाको मन छुने गीत तिमी उता पारी सार्वजनिक शशान कंडेलको निर्देशनमा क्रिस्टिनाको तिमी उता पारी सार्वजनिक ...
Putin-Zelensky वार्ता सुरु ! NATO लाई Putin को सुझाव , Biden ले माफी मागे...
https://www.youtube.com/watch?v=Kgzc0phdBFE
अस्करमा ‘ड्राइभ माई कार’ उत्कृष्ट चलचित्र
काठमाडौं । ९४औं एकेडेमी अवार्ड (अस्कर)मा जापानी चलचित्र ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र बनेको छ। सोमबार अमेरिकाको लस एन्जेल्सस्थित डल्बी थिएटरमा भएको कार्यक्रममा फिल्मलाई उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्मको अवार्ड दिइएको हो।
उत्कृष्ट अन्तराष्ट्रिय...

























