समृद्धि फाइनान्समा खाता खोल्दा ५० रुपैयाँको व्यालेन्ससहित स्किम

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित स्किम ल्याएको हो । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को ब्यालेन्स सित्तैमा पाउँनेछन्...

कतार विश्वकप २०२२ मा यी पाँच ५ टाेली छनाैट हुन बाँकी !

२०२२ फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि कतारमा हुँदैछ। १८ डिसेम्बरसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिनेछन्। ५ शहरका ८ रंगशालामा हुने प्रतियोगिताका लागि अहलेसम्म २७ टिमले टिकट पक्का गरिसकेका छन्। जसमा आयोजक कतार आयोजकको हैसियतमा...

टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु भएको हो।  बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले...

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौं। सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको क्रममा थुप्रै महिलाको स्वास्थ्य जोखिममा परेको छ । कतिपय...

दिङ्ला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिङ्ला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ । कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल...

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ । “प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको...

विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

विराटनगर । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका...

इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हराउँदै सेनेगल विश्वकपमा

काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत अफ्रिकी महादेशको प्लेअफमा इजिप्टलाई हराउँदै सेनेगलले विश्वकपमा स्थान बनाएको छ । मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा सेनेगलले इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा खेलमा बोउलाए डियाले तेस्रो...

र्यविनायकमा दुई अर्बको लगानीमा तरकारी बजार सञ्चालनमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु. दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।  व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि...

‘समर हट फेशन शो तथा म्यूजिकल नाईट’ भव्य रुपमा सम्पन्न

काठमाडौं  । राजधानीको बालुवाटार स्थित टाईम्स स्क्वाएर लन्ज एण्ड वारमा समर हट फेशन शो एण्ड म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । स्टुडियो कुवेरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो भने...

RECENT POSTS

HOT NEWS