जेलमा पनि विपश्यना ! (भिडियो)

भगवान गौतम बुद्धले आजभन्दा २५ सय वर्षअघि ज्ञान प्राप्त गर्ने क्रममा अपनाएको विधि हो–  विपश्यना ध्यान। सन् १९७५ मा विपश्यना आचार्य श्री सत्यनारायण गोयन्काले भारतको राजस्थान सेन्ट्रल जेलका कैदीबन्दीहरुका लागि कारागार परिसरमै विपश्यना शिविर...

५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, ११ सय ४९...

सूर्य नेपाल वेस्टर्न ओपन हुने

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ। हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ। सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र...

अबदेखि डिजेलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गरिने

काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन वर्षका लागि यो छुट उपलब्ध गराउने निर्णय गरेको हो । यसअघिसम्म अनुमति...

नेपाल र सुहाकामको मानव अधिकार आयोगबीच सम्झौता

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग नेपाल र मानवअधिकार आयोग मलेसिया (सुहाकाम) बीच दुवै देशमा रहेका आप्रवासी श्रमिकहरुको मानवअधिकार संरक्षण सम्बन्धमा ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको  छ। राष्ट्रिय मानवअधिकार आयोगका  अध्यक्ष तपबहादुर मगर र मानवअधिकार आयोग मलेसियाका...

आज २२५ कम्पनीको सेयर किनबेच हुँदा जम्मा १ अर्ब ७५ करोडको कारोबार 

काठमाडाैं । मंगलबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १४.२६ अंकले घटेर २,५२७.५८ पुगेको हो। दिनभर जम्मा २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ सेयर किनबेच हुँदा १अर्ब ७५ करोड ६ लाख...

आजको मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित...

मकवानपुरमा २ क्विन्टल गाँजासहित पाँच पक्राउ

मकवानपुर। प्रहरीले मकवानपुरमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरविन्द नेपाली, राप्ती नगरपालिका-११ का ५५ वर्षीय सञ्चबहादुर थिङ्ग, मनहरी गाउँपालिका-३ का ५३ वर्षीय बुद्धिबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रवक्ता प्रहरी नायब...

अमेरिकामा मास्टर पुम्सेमा रजत पदक गोपालले जिते

काठमाडौं । नेपाली खेलाडी गोपाल भण्डारीले ४३औँ नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । अमेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले सोमबार ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जित्नुभएको हो । यस...

सुनको गहना र नगदसहित एक पक्राउ

प्रहरीले सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई सोमबार पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट...

RECENT POSTS

HOT NEWS