कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी
कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।
जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३...
अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
अरुण...
भाषा परीक्षाका लागि आवेदन खुला
काठमाडौं । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन...
तीन चरणमा सम्भाव्यता अध्ययन
काठमाडौँ, चैत १५ गते । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा...
पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा...
युक्रेन र रुसको वार्ता स्तानबुलमा वार्ता हुँदै
एजेन्सी । वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबीच मंगलबार स्तानबुलमा वार्ता हुँदैछ ।
युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख...
देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने
काठमाडौं । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम आंशिक बदली भएको हो ।
हाल प्रदेश १ लगायत बागमती र...
शिक्षाका सबै क्षेत्रमा विज्ञान प्रविधिकाे व्यावहारिक ज्ञान दिंदै जानुपर्छ
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा विज्ञान प्रविधिले ठूलो फड्को मारेकाले शिक्षाका सबै क्षेत्रमा यसलाई जोडेर व्यावहारिक ज्ञान दिंदै जानुपर्ने बताएका छन् ।
आदिम नेसनल कलेजले आयोजना गरेको ‘साइन्स एन्ड आइटी एक्जिबिसन’मा सहभागी...
स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने
काठमाडौं । स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न...
कोरोना संक्रमित २१ जना थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान...
























