अनलाइनमा आफ्नो मतदाता परिचयपत्र हेर्ने तरिका
काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले...
ग्लोबल आइएमई बैंकले नेपाल–भारत क्यूआर सुविधा सुचारु गरिने
ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरूलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल गेटवे पेमेन्ट सर्भिस प्रा.ली. संग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ रामघाट फलामे पुल नजिक डेरा गरी बस्ने भारत सितामढी घर भएका ४० वर्षीय विजय गुप्ताको कोठाबाट नगद ४ लाख रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख ५१...
आज नेप्सेमा ३०.४३ अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै...
चितुवाको छाला सहित पक्राउ
ललितपुर । चितुवाको जस्तो देखिने ७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाई भएको छाला सहित काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने वाग्लुङ तमान गाउँपालिका-४ वतन भएका २७ वर्षीय नर बहादुर...
ओस्कार अवार्डमा ‘कोडा’ सर्वोत्कृष्ट चलचित्र घोषित
काठमाडौं । लस एन्जेल्सको 'डल्बी थिएटर'मा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा 'कोडा' सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ । तीनवटा विधामा मनोनयनमा परेको 'कोडा' चलचित्रले तीनवटै अवार्ड जितेको हो । फिल्म स्ट्री मिङ प्लेटफर्म...
द्वन्द्वमा विस्तापित बाजुराको विच्छयाँ प्रहरी चौकी पुनःस्थापना
काठमाडौं । सशस्त्र द्वन्द्वमा विस्तापित बाजुराको विच्छयाँ प्रहरी चौकी पुनःस्थापना गरिएको छ। ०५५ चैत्र २७ गतेदेखि विस्थापित भएको प्रहरीले चौकी २२ वर्षपछि पुनःस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुराको अति विकट क्षेत्र...
बृहत् साहित्यिक गोष्ठी सम्पन्र
रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष...
सर्वोच्चमा मुद्दा विचाराधिन भएकाले छाँयादेवी कम्प्लेक्सले आइपिओ जारी गर्न नपाउने
काठमाडौं । कमलपोखरी हडपेर निर्माण भएको छायाँदेवि कम्प्लेसले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ ।
छायाँदेवि कम्प्लेक्सले विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन्...
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना
एजेन्सी । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन...

























