रुस-युक्रेन युद्धले बेलायतमा चप्पल संकट
एजेन्सी । रुस युक्रेन युद्धका कारण विश्वमा आर्थिक संकटका साथै ऊर्जा संकटसमेत आउने प्रक्षेपण गरिएको छ । तर, उता बेलायत भने अहिले एउटा अनौठो संकटबाट गुज्रिरहेको छ ।
बेलायतले अहिले राष्ट्रियस्तरमा चप्पल संकटको सामना गरिरहेको...
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार मतदाता
काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
निर्वाचन आयोगको आइतबारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र...
पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढ्याे
काठमाडौं । कोरोना सङ्क्रमणको असर कम हुँदै गएपछि त्यसबाट प्रभावितलाई दिइँदै आएको पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको व्यवस्था...
मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो
रत्ननगर। चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।
“विसं २०५३ देखि दुई...
कार्यविनायक र मछिन्द्रबहाल जाेड्ने पुल उद्घाटन
काठमाडौं । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे...
गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक
मिना राईको 'तुवाचुङ' दर्जनौ स्रोता रुचिको गीत गाएर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ ।
पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई...
भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् ।
मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि सरकारले एकीकृत बस्तीको योजना...
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त
काठमाडौं। राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
थापा केन्द्रीय सदस्य...
कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार नेपाललाई...
स्थानीय तह चुनाव : कांग्रेसकाे बैठकमा जाने माहोल
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने पक्षमा माहोल बनेको छ। बैठकमा बोल्ने अधिकांस नेताहरुले गठबन्धन गर्नुपर्ने, तर त्यसको मापदण्ड र अधिकारका विषयमा छलफल गर्न सुझाएका...

























