लाईफ टाइम एचिभमेन्ट अवार्डबाट ‘अमर’ सम्मानित
काठमाडौं । सुरेन्द्र महर्जन ‘अमर’ लाई ज्योति फिल्मस् म्युजिक अवार्ड-२०७८ द्वारा लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
नेपाली साहित्य विविध विधाहरुमा निरन्तर कलम चलाउँदै आएका महर्जनलाई उक्त अवार्ड समानसाथ प्रदान गरिएको हो ।...
सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना मृत्यु, ३० जना घाइते
जनकपुरधाम । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको...
धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की
इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिनुभएको छ ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधीन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उहाँले...
नेपाल बैंकको एक्सटेन्सन काउन्टर धरानको महेन्द्र बहुमुखी क्याम्पसमा
धरान–१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । नेपाल बैंक लि.संचालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख
दामोदर भण्डारीले संयुक्त रुपमा विधिवत उद्घाटन गरेका...
सुस्मिता क्षेत्री हत्या प्रकरण : २ वर्षपछि माईतीपक्ष कतै न्याय नपाईने हो कि !
काठमाडौं । २ वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सुर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइतीपक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफुहरुलाई बेवास्ता गरेको गुनासो पोखेको छ ।
हिजाे शनिबार...
‘एक्का ट्रायल’ सार्वजनिक
काठमाडौं । भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु’ का चर्चित गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम...
नेपाल थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा पराजित
काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। थाइल्याण्डका...
९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास : कूटनीतिज्ञ भट्टराई
काठमाडौं। कूटनीतिज्ञ डा. दिनेश भट्टराईले चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै...
भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न
काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पुर्याएको ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।
स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्।
भीमसेन मन्दिर पुनर्निर्माण सरोकार...
स्थानीय तहमा निःशुल्क इन्टरनेट
काठमाडौं । देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।परियोजनाअन्तर्गत ७०६ स्थानीय तहमा इन्टरनेट पु-याउने लक्ष्य रहेकामा फागुनमा उक्त काम पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अब ३४...

























