सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विशेष छुट दिनुपर्छ : मन्त्री आले

काठमाडाैं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले...

जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जादै प्रचण्ड

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

अमेरिकाद्वारा युक्रेनलाई हाइअल्टिट्युड हवाई सुरक्षा प्रणाली प्रदान गर्दै

युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग छलफल भइरहेको अमेरिकाले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका जोन किर्बीले युक्रेनलाई माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको ‘हाइ–अल्टिट्युड...

नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

काठमाडौं । नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा...

तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र

म्याग्दी । प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको...

आन्दोलनका कारण इजरायल जान पाएन कामदार

दोहा । इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण नेपालबाट थप कामदार जान रोकिएका छन् । नेपाल र इजरायलबीच सरकारी स्तरमा (जीटुजी ) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने’ सम्बन्धी सम्झौता अनुसार...

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने

काठमाडाैं ।  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण...

फागुन मसान्तसम्म आयात–निर्यातमा ऐतिहासिक रेकर्ड

काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) को फागुन मसान्तसम्म आयात–निर्यात दुवैले ऐतिहासिक रेकर्ड बनाएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको आठ महिना (साउनदेखि फागुनसम्म)मा कुल वैदेशिक व्यापारमा ४२.१३ प्रतिशतले वृद्धि भएको छ । यस...

देशका विभिन्न स्थानमा बालिकाहरुमाथि भएका यौन दुर्व्यवहारका घटनाको विरोध प्रदर्शन

काठमाडौं ।  महिला सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पछिल्लो समय देशका विभिन्न स्थानमा बालिकाहरुमाथि भएका यौन दुर्व्यवहारका घटनाको विरोधमा प्रदर्शन गरेको...

अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकियाे

काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले २१...

RECENT POSTS

HOT NEWS