साेनिराज भण्डारीले दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ दुई बिधामा जितिन्

काठमाडौं । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ भव्य रूपमा शनिवार सम्पन्न भएको छ । साे  म्युजिक अवार्ड-२०७८ मा "गाजल आँखैमा" गीत सर्वोत्कृष्ट गजल गायिका तथा "जिगु मन स्वाँ" गीतबाट  सर्वोत्कृष्ट कल्चरल गायिका...

२४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी...

प्रभु लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल रेडिसनमा कम्पनीका अध्यक्ष डा. आत्मराम घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएका हो । साधारण सभाले समूह “क” संस्थापक समूहका शेयर...

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

मस्को । रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको...

एमालेका १४ सांसदलाई गरेको कारबाही सर्वोच्चबाट बदर हुने डर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाअभियोगको वचाउ गरेका छन्। सोमबार एमालेको पोलिटब्युरो बैठकमा बोल्दै राणाविरुद्ध महाअभियोग दर्ता गर्नु एमालेका १४ सांसदलाई गरेको कारबाही...

भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म माग्याे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म मागेको छ। सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ। हेर्नुहोस सुचना:

नेकपा एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौं । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा...

रूस-युक्रन युद्धका कारण एक चौथाई युक्रेनी विस्थापित

काठमाडौं । संयुक्त राष्ट्रका उच्च अधिकारीले रुस युक्रेन युद्धका कारण अहिलेसम्म युक्रेनका करिब एक करोड मानिसहरु विस्थापित भएकाे बताएका छन् । यो संख्या युक्रेनको कुल जनसंख्याको एक चौथाई हो । रुसी सेनाको आक्रमणबाट बच्नका लागि धेरै...

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने भ्रमण गर्नुहुने

काठमाडाैं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा...

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जानुहुने भएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुने’ ह्वाइटहाउसले जनाएको...

RECENT POSTS

HOT NEWS