नयाँ आईपीओ सार्वजनिक हुँदै
काठमाडाैं । केही समयको अन्तरालपछि यही चैत ८ गते अर्थात भोलि मंगलबारबाट नयाँ आईपीओ सार्वजनिक हुँदै छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनी भने ग्रीन भेन्चर्स लिमिटेड हो ।
यो कम्पनीले मंगलबारदेखि ३१ करोड २५...
बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सास्ती खेप्दै स्थानीय
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको...
इन्टरनेट स्पीड जाँच गर्ने तरिका
समय बित्दै जाँदा इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई भनेजति इन्टरनेट स्पीड नदिएका पनि हुन सक्छन् । सुरुमा भनेकै इन्टरनेट स्पीड दिएपनि पछि गएर सेवा प्रदायकले स्पीड कम गर्ने गरेको गुनासो ग्राहकहरूले गरिरहेका हुन्छन् ।
नेपाल दूरसञ्चार...
रानीमहलमा राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता हुने
काठमाडौं ।पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।
पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन...
नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन
काठमाडाैं । लेखक तथा खोजकर्ता जीवन आले मगरद्वारा लिखित शोधग्रन्थ नेपालका ‘प्रथम जनविद्रोही शहिद लखन थापा मगर’ नामक पुस्तक विमोचन गरिएको छ ।
राजधानीको प्रज्ञा भवनमा आज आयोजित एक समारोह शहिद लखन गाउँपालिका गोरखाले प्रकाशन...
युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार
एजेन्सी । युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार गरेको छ । रुसले मारियोपोलमा हतियार राख्न मस्कोको समय अनुसार आज विहान ५ बजेसम्मको समय दिएकोमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् ।
मारियोपोलमा धेरै सर्वसाधारण युद्धमा परेका...
भाषा र संस्कृति रहे मात्र देशको अस्तित्व रहन्छ – दिपक तुलाधर नेपाल भाषा तथा...
https://www.youtube.com/watch?v=TqIcc7qfcTY
हात्तीपाईले विरुद्धको आमऔषधि खुवाइँदै
बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले विरुद्धको आमऔषधि सेवन अभियानमा केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिँदा स्वास्थ्यकर्मीहरुलाई चुनौती थपिदिएको छ ।
खासगरी मुस्लिम र मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र...
विविध कार्यक्रमकाे आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस
काठमाडौं । नेपाल डेन्टल एशोसिएसनले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ। मुख स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको एशोसिएसनले जनाएको छ।
दिवसको अवसरमा सामाजिक सञ्जालमा नागरिक...
टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक
एजेन्सी । टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ ।
टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि...

























