पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज
काठमाडाैं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ ।
राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । २०५३...
प्रहरी जवान उर्मिला श्रेष्ठको हत्याको आरोपमा ५ जना पक्राउ
काठमाडौं । मोरङको लेटाङ नगरपालिका–५ मा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट...
आज छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार
काठमाडाैं । साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको मुल्य आज तीन सय रूपैयाँ घटेको हो ।
आज छापावाल सुन...
चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छन् ।
विभिन्न विषयमा युट्युव लगायतका सामाजिक सञ्जालमा बोल्दै आएकी वाइबाले पछिल्लो पटक नायक पल शाह प्रकरणमा भ्रामक र चरित्रहत्या हुनेगरी वक्तव्यवाजी गरेको...
गरिमा विकास बैंकको “स्वर्णिम निक्षेप योजना” सार्वजनिक
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्धेश्यका साथ “स्वर्णिम निक्षेप योजना” सार्वजनिक गरेको छ । न्यूनतम रु. १,००० मौज्दातमा सुरु गर्न सकिने...
प्रम देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी
काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।
सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा...
विद्युत् नियमन आयोगका पदाधिकारी हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले विद्युत् नियमन आयोगका पदाधिकारी हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले चैत १३ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन...
जातीय विभेद तथा छुवाछूत मानव समाजको कलङ्क
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछूत मानव समाजको कलङ्क भएको बताउनुभएको छ । प्रधानमन्त्रीले ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सोमबार दिनुभएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।
यो दिवस हरेक वर्षको २१ मार्चमा...
ओमबहालमा स्वास्थ्य सिविर सम्पन्न
काठमाडाैं । ज्यापू महागुथी काठमाडौ महानगर समित अन्तर्गतको "स्वास्थ्य बिभाग" को आयोजनामा तथा महिला बिभागको स्वास्थ्य सिविर सम्पन्न भएकाे छ ।
साे स्वास्थ्य शिविरमा सचिवालय सदस्य एवम् युवा,स्वाथ्य तथा अतिरिक्त विभागकाे संयाेजक स्यामकृष्ण प्रजापति, महानगर...
२४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यसैगरी १२ सय ६३ जनाको एन्टिजेन...

























