रेल्वे अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि...

विप्लव नेकपामा चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य

काठमाडौं । नेकपा (विप्लव)भित्र चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य देखिएका छन् ।  जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको बैठकमा हालसम्म...

थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, एककाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना...

सांसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ

जनकपुर। नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने जनाएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा...

वैशाखमा परीक्षण उडान

  कास्की । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९३ प्रतिशत पूरा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीले भन्नुभयोे, ‘‘वैशाखमा उडान परीक्षण गर्ने लक्ष्य छ । असारमा हस्तान्तरण गर्नेगरी...

चितवनमा गैँडा स्थानान्तरण गर्न अध्ययन

चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको...

 बलेफी हाइड्रोपावरले साधारण शेयरको निष्कासन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. १८ करोड २७ लाख ९७ हजार...

सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकियाे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु. ८०० ले बढेको...

एनआरएनएमा अझै विवाद कायमै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादको निदान हुन नसकेको प्रष्ट देखिएको छ। सोमबार राति केही नेताहरुको समेत पहलमा अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेको सहमति संरक्षक शेष घले अस्वीकार गरेका छन्। कुल आचार्य र...

मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय पक्राउ

काठमाडौं । मलद्वारभित्र लुकाएर सुन ल्याउने एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलमा शौच गर्न लगाएर सुन...

RECENT POSTS

HOT NEWS