५२ डीएसपीहरुको काज सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ ।
नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।
विशेष...
दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित
सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।
योसँगै दक्षिण...
सुखीहरूको गाउँ ‘घलेगाउँ’
लमजुङ । ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ)
शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य–घलेगाउँ विविधताको सङ्गम हो ।...
नेपाल विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा १० औं नम्बरमा
काठमाडौं । सन् २०२१ मा विश्वभर वायु प्रदूषण अस्वस्थ्यकर स्तरमा पुगेको पाइएको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार हेरक जसो देश र ९७ प्रतिशत सहरमा...
सुन प्रतितोला रु ९९ हजार २०० तोकियाे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १०० ले...
गायक धीरज राईकाे चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक
काठमाडौं । चर्चित गायक धीरज राईले २५ वर्षअघि बजारमा आएको आफ्नो चर्चित गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक भएकाे छ ।
ट्री इन्टरटेनमेन्टले नयाँ स्वरुपमा निर्माण गरेको भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । यो...
एमसीसीको अनुदान सहयोगमा बन्ने विद्युतीय प्रसारण लाइनका लागि नुवाकोटको रातामाटेमा बन्ने सब–स्टेशनको जग्गा खाली...
काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदान सहयोगमा बन्ने विद्युतीय प्रसारण लाइनका लागि नुवाकोटको रातामाटेमा बन्ने सब–स्टेशनको जग्गा खाली गर्न सूचना जारी भएको छ।
मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपालले एक सूचना जारी गर्दै रातामाटेमा...
स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता
चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल...
सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास
काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत...
डन्डीको भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति...

























