आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

काठमाडौं । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान...

पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना...

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम...

आयोजक सुदूरपश्चिम एघारलाई हराउँदै हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

सुजन थापा / धनगढी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रित मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ मा आयोजना तथा साविकको विजेता सुदूरपश्चिम -११ माथि जित निकाल्दै हिमालय शेर्पा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको...

संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । सिन्धुलीका चर्चित संचारकर्मी अञ्जान रानाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । आज सिन्धुली बाट खुर्कोट तर्फ गइरहेको राना सवार बाइक कमलामाइ २ स्थित ढुंङ्रेभञ्ज्याङ् बाट तल खस्दा उनको मृत्यु भएको जिल्ला...

 भरतपुर मनपाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु. ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित...

चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको विलोपीकरण MCC सम्म आईपुग्दा पुष्टि !

-नारायण शर्मा तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझ, नेता बाबुराम भट्टराई ञलालध्वजझ र रामबहादुर थापा ञबादलझ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष  उल्लेखनीय र चर्चित पनि...

नेपालमा हाल छ हजार १५० जना सक्रिय सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई...

चीनभित्रै थप २१४ कोरोना सङ्क्रमित भेटिए

बेइजिङ। चीनभित्रै कोरोना भाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ...

नोबेल मेडिकल कलेजका विद्यार्थीहरुको समस्या समाधान गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले नोबेल मेडिकल कलेज विराटनगरका अनशनरतलाई एक हप्ताभित्र पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा सम्पन्न प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी...

RECENT POSTS

HOT NEWS