वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति
काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।
नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम...
‘वित्तीय सङ्घीयता कार्यान्वयनमा आएन’
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले खर्चकोे आवश्यकता, पहिचान र समन्यायिक बाँडफाँटमा जोड दिएको छ ।
प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोग अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यको गुणस्तर...
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् ।
प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।
‘आइतबार प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी...
सुदूरपश्चिम खप्तड गोल्डकप : फ्रेण्ड्स क्लब सेमिफाइनलमा प्रवेश
धनगढी । पाँचौ मुख्यमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप २०७८ अन्तर्गत क्यामरुनी क्लब एभेनिरमाथि फेण्ड्स क्लबले सहज जित निकालेको हो ।
धनगढी रंगशालामा आइतबार भएको खेलमा ए डिभिजन लिग फुटबल क्लब फ्रेण्ड्सले २-० गोलको सहज...
प्रमको अहिलेको जिम्मेवारी कोभिड १९ बाट थलिएको अर्थतन्त्र सम्हाल्ने हो : नेता पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गर्नुपर्ने धारणा राखेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकका क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
अर्थमन्त्रीसँग...
केनेक्ट आईपीएसबाट नविकरण गर्ने तरिका
काठमाडौं । पछिल्लो समय नेपालको पूँजी बजार अर्थात शेयर मार्केटमा लगानी गर्ने क्रम निकै बढेको छ ।
स्मार्टफोनसँगै डिजिटल वालेट, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ जस्ता प्रविधिले त झन् यसलाई निकै व्यापक बनाउन सघाएको छ...
प्रदुषण कम गर्न युराे–६ मापदण्डमा जानुपर्ने विज्ञहरुको सुझाव
काठमाडौं- नेपालमा सवारी साधनबाट हुने प्रदुषण कम गर्न युराे ६ मापदण्डकाे पेट्राेलियम पदार्थ प्रयाेग गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन्। नेपालमा युराे ६ मापदण्डका सवारी तथा त्यसमा प्रयाेग हुने इन्धन पनि युराे ६ मापदण्डकाे प्रयाेग भए...
आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठनका इन्चार्ज बसन्त श्रेष्ठ ९प्रज्वलन०ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । सूचनाका कारण विश्वमा मैहुँ भन्ने शक्ति पनि झुकेको दृष्ठान्त दिदै प्रज्वलनले...
भक्तपुरकाे तीनवटा फार्ममा बर्डफ्लु
काठमाडौं । भक्तपुरमा बर्डफ्लू देखिएका तीनवटा फार्मका कुखुरा आज र भोलिगरी नष्ट गरिने भएको छ । जिल्लाको सूर्यविनायक नगरापलिका १० का व्यावसायिक फार्ममा पलिएका कुखुरा भेटेनरी कार्यालयको टोलीले भोलिसम्म नष्ट गरिसक्ने स्वास्थ्य कार्यालय भक्तपुरका...
आईओईको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए...























