ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुग्याे
काठमाडौं- ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए।
उनकोसमेत मृत्यु भएसँगै मृतकको संख्या पाँच...
कुप कार्ड जारी गर्न ग्लोबल बैंक आइएमई, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच...
नाबालिग गायिकामाथि करणी गरेको अभियोगमा पल शाहलाई थप १२ दिन थुना राखिने
काठमाडौं । बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते...
देशमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण
काठमाडाैं । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको...
सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । सुनको भाउ सोमबार प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मको उच्च मूल्यभन्दा ५ सय रुपैयाँले कम हो। २०७७ साउन २३ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात १ लाख...
एक करोड ५० लाख नगदसहित पक्राउ
काठमाडौं । एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी...
प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान
काठमाडौं । उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई १३२...
राष्ट्रघाति (एमसीसी) कुनै पनि हालतमा आफुहरूलाई स्कार्य छैन : प्रवासी संघ
भारत। राष्ट्रघाती सम्झौता एमसिसीको विरुद्धमा जस्तोसुकै मुल्य चुकाउन तयार रहेको प्रवासी जनसमाज भारतले चेतावनी दिएको छ ।
राष्ट्रघाती एमसिसी खारेज गर्न माग गर्दै आईतवार प्रवासमा रहेका नेपालीले भारतको कर्नाटकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी यस्तो...
विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर
काठमाडौं । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध लागिसकेको छैन ।
यदि...
इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य
काठमाडौं । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ ।
अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा...
























