एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी

काठमाडौं  ।नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् । गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले...

भौसाबारीबाट लागु औषधसहित तीन जना पक्राउ

काठमाडौं  । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका ५ का २२ वर्षीय प्रकाश ढकाल, २९ वर्षीय विक्रान्त चौधरी र सोही स्थानका सुमन भुजेल रहेका छन्। शुक्रबार बेलुका...

रुस–युक्रेन द्वन्द्वका कारण स्वदेश आउनेका लागि कोभिड परीक्षण

काठमाडौं । रुस र युक्रेनबीचको जारी द्वन्द्व (युद्ध)का कारण स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना हुने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बिहीबार बसेको बैठकले रुस–युक्रेन द्वन्द्वका कारण...

सुनको भाउ आज प्रतितोला १ लाख रुपैयाँभन्दा माथि

काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन सुन एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यसअघि...

‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न

काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र  शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका...

आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने

काठमाडौं । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएक छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने...

सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन...

तनहुँ जलविद्युत् आयोजना निर्माण

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत्...

तेस्रो मुलुकबाट आयात सुपारीको व्यापार

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ । उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति...

यस बर्षकाे एसईईमा २ हजार २७ परीक्षा केन्द्र

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार तीन सय...

RECENT POSTS

HOT NEWS