नेपालमा ६ हजार ९४७ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ६६२ जनाको पीसीआर परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा तीन हजार...
आन्तरिक हवाई यातायातको भाडा वृद्धि
काठमाडौं । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि...
संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत
एजेन्सी । संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ ।
हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको...
प्रचण्डले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता...
दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा
काठमाडौं । दक्षिण युक्रेनको महत्वपूर्ण शहर रुसी फौजको नियन्त्रणमा पुगेको छ । दक्षिण युक्रेनको खेर्सन शहर रुसी फौजको नियन्त्रणमा पुगेको हो । नियन्त्रणमा लिएपछि रुसी फौजले त्यस शहरमा कर्फ्यू समेत लगाएको छ । शहरका...
युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा
काठमाडौं । युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ ।
यसअघि रूस र युक्रेनका अधिकारीबीच...
आचारसंहिता उल्घंन गर्ने १० अनलाइन र १६ युट्युब च्यानलमाथि कारबाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ।
त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता र...
हिन्दप्रशान्त रणनीति ! MCC को नाममा भारतीय सेना भित्र्याउने खतरनाक योजना !-Nimkant Pandey/AJ/EP.266
https://www.youtube.com/watch?v=NUVfgGnSjrc
‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ।
बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडान भने नियमित हुनसकेका थिएनन्। आज पनि...
महाकाली नदीमाथि मोटरेबल पुल बनाउन शुरू
दार्चुला। दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।
यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश...






















