पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने
पाल्पा ।तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ ।
सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि...
खुल्ला रक्तदान सम्पन्न
काठमाडाैं । थाय् मदु त्वाःपुचःको आयोजनामा रगत नै हो हाम्रो अमुल्य नाता, भगवान नै हो हाम्रो रक्तदाता भन्ने नाराका साथ खुल्ला रक्तदान सम्पन्न भएकाे छ ।
फागुन १४ गते भएकाे कार्यक्रममा १५ जना केटा तथा...
प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
हटाउनका लागि मन्त्रिपरिषदले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाई बस्नेत सर्वोच्च पुगेका थिए । त्यसमा भएको...
गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने समानता अभियान नेपालको माग
काठमाडौं । समानता अभियान नेपालले गुरुकुलमा सबैले वेद, पुराण पढ्न पाउनुपर्ने माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्र्दै अभियानले गुरुकुलमा जातिय विभेद अन्त्य गरेर सबैले वेद र पुराण पढ्न...
फेरि उठ्दै राप्रपा
गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा...
नेपालभर १ सय २६ जनामा कोरोना पुष्टि
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ३३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो...
शिक्षा पौडेल र प्रधानमन्त्री देउवाबीच शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा छलफल
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लागेका छन् । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेका हुन्...
अस्पताल भित्र भालु पस्यो, व्यबहार नियाल्दै प्रशासन
ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको प्रसूतिगृह भवनभित्र जङ्गलबाट आएको भालु छिरेको छ । गएराति करिa साढे ११ बजेतिर जङ्गली कालो भालु आएर अस्पतालको प्रसूति भवनभित्र छिरेको हो ।
प्रसूति भवनभित्र छिरेको भालुलाई अस्पतालको सुरक्षार्थ खटेका प्रहरी...
अबदेखि पाटन दरबार स्क्वायर–जावलाखेल–पुलचोक धुम्रपान गर्न नपाइने
काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।
शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो।...
कीर्तिपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नेपाल मजदुर किसान पार्टीकाे काेण सभा
काठमाडौं । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर कमिटीको आयोजनामा कीर्तिपुर वडा नं. १ बाघ भैरव मन्दिर परिसमा राष्ट्रघाती एमसीसीको विरोधमा कोण सभा कार्यक्रम गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका काठमाडौं जिल्लाका अध्यक्ष एवम्...
























