एन्फा लिग संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा लिग संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन्। नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सको निर्देशकसमेत रहेका शर्माले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। नैतिकता र दोहोरो जिम्मेवारीका कारण पदमा बस्न...

संवैधानिक इजलासमा ६ थान मुद्दामा पेसी तोकिए

काठमाडौं । लामो समयदेखि रोकिएको संवैधानिक इजलासमा शुक्रबार ६ थान मुद्दामा पेसी तोकिएको छ। निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायीक विचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले गत कात्तिकमा आन्दोलन गरेपछि संवैधानिक इजलास रोकिएको थियो। चार...

जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । युक्रेनको आपतकालीन सेवाले जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ । स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । युक्रेनले यसअघि...

एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलनले इन्द्रचोकमा बृहत विरोधसभा

काठमाडौं ।  अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । रिपोर्टर्स क्बल नेपालमा  बिहिबार पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने...

दुई वर्षदेखि साङ्लोमा बाँधिएका बालक साङ्लोमुक्त

झापा – मानव भएर पनि साङ्लोमा दुई वर्षसम्म बाँधिएका झापाका एक बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उपचार गर्न पैसा अभावमा करीब दुई वर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९...

एमसीसीका बारेमा माकेको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको पदाधिकारी एवम् कार्यसमितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत...

विश्वकप लिग टुका लागि खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)...

सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलमा ९ सय रुपैयाँले बढेको छ। योसँगै सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँनजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घटेको सुन आज ९९...

नायक बिशाल बिष्टको निर्देशनमा ‘केवल एक नजरमा’ आउँदै

नायक बिशाल बिष्ट म्युजिक भिडियोमा व्यस्त निर्देशनमा व्यस्त नायक बिशाल बिष्ट किरण र पवित्रा अभिनित 'केवल एक नजरमा'को छांयाकन सम्पन्न नायक बिशाल बिष्टको निर्देशनमा बनेको गायक पूर्ण सापकोटाको 'केवल एक नजरमा'को छांयाकन सम्पन्न काठमाण्डौ,...

राप्रपा चुनाव केन्द्रित हुने

काठमाडौं । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ...

RECENT POSTS

HOT NEWS