नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै
काठमाडौं। नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्।
पहिला जन्मजात...
राप्रपा नेपालका अध्यक्ष थापाले विगतका कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३...
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको...
रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलरको विलासी जहाज जर्मनीकाे नियन्त्रणमा
काठमाडौं । एक रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलर मूल्य बराबरको विलासी जहाज जर्मनीले नियन्त्रणमा लिएको छ।
जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय...
एकैदिन ७० जना काेराेना संक्रमित थपिदा तीनको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा...
शेयर बजारमा लगानीकर्ताले गुमाए १ खर्ब ६२ अर्ब
काठमाडौं । यस साता शेयर बजारमा जम्मा ३ दिन कारोबार भएको छ। कारोबार भएका सबै दिनमा बजारमा गिरावट आएको छ।
अघिल्लो साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक २६६१..४४ अंकमा बन्द भएको थियो । यो साताको...
मतदाता सच्याउन २६ फागुनसम्म म्याद थप
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ...
युक्रेनका टेनिस खिलाडी स्टाखोवस्की रुसविरुद्ध लड्न तयार भए
एजेन्सी । युक्रेनका टेनिस खिलाडी सर्जि स्टाखोवस्कीले रुसी आक्रमणविरुद्ध लड्नका लागि उनी स्वदेश फर्किएको जानकारी दिएका छन् ।
बीबीसी रेडियो ५ लाइभसँगको कुराकानीमा उनले आफूसँग युद्धको कुनै अनुभव नभएपनि आफ्नो देशको रक्षा गर्न चाहेको बताए...
करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आए
काठमाडौं । सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा करिब २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।...
बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिए
काठमाडाैं । बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता...























