पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्याे

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार...

राष्ट्रघाती एमसीसी बिरुद्ध फागुन २० गतेदेखि चरणबद्वरूपमा जनसंघर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी  बिरुद्ध जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी,...

राष्ट्रघाती एमसीसी बिरूद्वकाे लडाइँ निरन्तर जारी : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन्...

युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थी ज्यान बचाउन स्लोभाकिया भाग्न बाध्य

काठमाडौं  । कञ्चनपुरका विजय पाण्डे दुई महिनाअघि एमबीबीएस पढ्न युक्रेन गएका थिए। युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका...

आज सेना दिवस

काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष कार्यक्रम गरी मनाइयो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई...

सुर्खेतमा एमसीसी अनुमाेदन गराउने पार्टी कार्यलय खरानीमा परिणत

सुर्खेत  ।  फागुन १६ गते आव्हान गरेको नेपाल बन्दमा सुर्खेतका  देशभक्त जनताले राष्ट्रघातीहरुको पार्टी कार्यलय, प्रहरी विट लगायतमा तोडफोड, आगजानी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको वैज्ञानिक...

बाँकेमा ‘नो एमसीसी’ शंकास्पद वस्तु डिस्पोजल

दाङ । बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो । स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको...

धिताेपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख...

रसिया बिरूद्वकाे लडाईमा युक्रेनका लागि लडेर हनिमुन मनाउँदै नवविवाहित

रसियाको आक्रमणको पहिलो दिन यी दुईले विवाह गरेको केही घण्टा मात्रै बितेको थियो । यारयिना एरिइभा र साइयातोस्लब फर्सिनले लगत्तै आफ्नो देश जोगाउनका लागि लडाईंमा समावेश भए । यो जोडीले मे महिनामा विवाह गर्ने योजना...

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ

काठमाडाैं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा स्थानीय समयअनुसार सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो । परिषदले सोमबार ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’...

RECENT POSTS

HOT NEWS