हटाइए सिस्नेका १७२ घरका खरका छाना

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो । कार्यक्रम लागू...

खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

बोगाेटा । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको...

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय...

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।  पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही,...

आज वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिएपछि सुनसान

सुर्खेत । वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिए पछि आज सुनसान छ । सोमबार अमेरिकी विकास सहयोग मिलेनियम चयालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विरोधमा आह्वान गरेको बन्द अराजक बन्दै गएपछि थप क्षति रोक्न वीरेन्द्रनगरमा हिजो राति ८ः...

रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म असर

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालीको भन्सासम्म प्रत्यक्ष असर देखिन थालेको छ । नेपालीको भान्सासँग जोडिएका अत्यावश्यक वस्तु निर्यात गर्ने प्रमुख मुुलुुक रुस र युुक्रेनबीचको तनावले प्रत्यक्ष असर देखिन थालेको हो । नेपाल खुद्रा व्यापार सङ्घका...

ललितपुर मेयर महिला च्याम्पियन्ससिपकाे उपाधी एपीएफ क्लबकाे पाेल्टामा

काठमाडौं । नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियन्ससिप टी २० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । एपीएफले सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि हासिल गरेको हो । यो विभागीय...

चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्। चाँगुनारायण फाउण्डेशनको...

आज महाशिवरात्रि भब्य रुपमा मनाउँदै

काठमाडौं । आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी,...

दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

काठमाडौं । नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन 'डमरू बजाईदेउन' को भिडियो सार्वजनिक गरेका छन । चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा,...

RECENT POSTS

HOT NEWS