राष्ट्रघाती एमसीसीका कारण माओवादी केन्द्रको विवाद चर्कियाे

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बबाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी हुन ८० दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । ३० वैशाख २०७९ सालका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता कायम भएका १ सय...

नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चीनले यस्ताे बाेल्याे

काठमाडौं । नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चीन पहिलोपटक बोलेको छ । उसले एमसीसीबारे व्याख्यात्मक घोषणालाई ध्यानमा राखेको जनाएको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा कुनै देशको आन्तरिक मामिलापमा...

मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा...

रुसले युक्रेनमा गरिरहेको आक्रमण भ्लादिमिर पुटिनको लक्ष्य हासिल नहुँदासम्म जारी रहने

काठमाडौं। रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले आफ्नो देशलाई पश्चिमी देशहरुसँग कूटनैतिक सम्बन्ध कायम राखिराख्ने कुनै आवश्यकता नभएको बताएका छन् । मेदभेदेवको यो प्रतिक्रिया पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि आएको हो । २०२० मा मेदभेदेवलाई रुसी...

कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूकाे उल्लेख्य भूमिका

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी...
video

बैतडीमा स्थानीय तह निर्वाचन तिब्र

बैतडी । जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो । मिति घोषणासँगै मतदाता नामावली...

युक्रेन र रुसका बीच वार्ता

किभ । युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने...

सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेर ९८ हजार दुई सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई विज्ञ पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार राष्ट्रपति भण्डारीले सोमबार दुई जनालाई विज्ञमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिका १५ निवासी डा. महेशराज...

RECENT POSTS

HOT NEWS