विद्यालयमा खानेपानीकाे समस्या

तुलसीपुर । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो,...

सहकारी संस्थाकाे ऋणमा दिने ब्याजदर १६ प्रतिशत बढ्ने

काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।  सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो ।     गत...

फिफाका अध्यक्ष इन्फान्टिनोले ए डिभिजन लिग विजेता मछिन्द्रलाई बधाई दिए

काठमाडौं । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको सहीद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएका छन् । अध्यक्ष इन्फान्टिनोले मछिन्द्रलाई आइतबार बधाई दिएको अखिल नेपाल फुटबल...

रवीन्द्र अधिकारी स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

पोखरा । नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा...

प्राधिकरणकाे शेयर निष्कासन हुने

काठमाडौं, । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको...

एकैदिन ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

काठमाडौं । आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५...

विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता

काठमाडौं । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको...

मच्छिन्द्र लगातार दोस्रो पटक शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्याे

काठमाडौं । मच्छिन्द्र क्लबलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउँदै शहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को मैजारो भएको छ । दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २–१ गोलले हरायो । दुई खेल...

महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को...

रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ

दाङमा प्रतिबन्धित वन्यजन्तु हाब्रे रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेका छन् । जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङ – प्यूठान सडक खण्डमा जाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ  ३ जनालाई पक्राउ...

RECENT POSTS

HOT NEWS