धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि ३ लाख कित्ता शेयर जारी गर्न संस्थाले प्रक्रिया अघि बढाएको हो । संस्थाले आईपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन...

पाकिस्तानी प्रम खान चीन भ्रमण उपलब्धिमूलक भएकाे खुलासा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका छन् । आफूहरूलाई...

भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन...

दूधमा मूल्य वृद्धि गरेकाले नेपाल डेरी एसोसियसनलाई कारबाही गर्न माग

काठमाडौं । जथाभावी दूधको मूल्य बढाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनलाई कारबाही गर्न माग गरेको छ ।  मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूधमा गरिएको...

प्रणय दिवसमा रातो गुलाफको अढाई लाख स्टिक माग : दस प्रतिशत मात्रै स्वदेशी उत्पादन

काठमाडौं । प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको भ्यालेन्टाइन डे (सोमबार, फेब्रुअरी १४) दुई लाख ५० हजार गुलाफ खपत हुने अनुमान...

राष्ट्रिय टोलीका कप्तान आईपीएलमा विक्नुभएन सन्दीप

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२२ को अक्सनमा विक्नुभएन । यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनैपनि टोलीको बोली नलागेको हो । उहाँमाथि लगातार दोस्रो सिजन...

करेन्ट लागेर मृत्यु

रुपन्देही । कञ्चन गाउँपालिका-३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल...

आफ्नै आमाकाे हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं  । मोरङमा  आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको क्रममा...

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक...

RECENT POSTS

HOT NEWS