विप्लव नेकपा चुनावमा सहभागी नहुने
काठमाडौं । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले हिजो काठमाडौंकाे नयाँबानेश्वरमा जनयुद्ध शुरु भएको दिन फागुन १ गतेकाे सम्झना गर्दै २७ अाैं जनयुद्ध दिवसको अवसरमा अायाेजित कार्यक्रममा याे हाम्रो ऐतिहासिक दिन हाे यहीँ दिनमा...
नेपालमा सक्रिय भारतीय डाँका राति डकैती बढ्दै
बाँके । भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’...
आज प्रणय दिवस
काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले भ्यालेन्टाइन डेलाई उपयोग...
आज नेप्से परिसूचक घट्याे
काठमाडाैं । शेयर बजार परिसूचक नेप्से परिसूचक आज आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ...
अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो। ...
चुनाव चिन्ह नदिने विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन
काठमाडाैं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन शुक्रवार गरेका छन् ।
विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको...
त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ।
शुक्रबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन्।
एरोशानसँगको सहकार्यका बनेको शौचालय ५ स्क्वायर फिटमा निर्माण भएको छ भने यसको...
आगामी ४ फागुनदेखि राष्ट्र उत्थानकाे आईपीओ बिक्री खुला
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी ४ फागुनदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ...
काठमाडौं फेरि बालुवा बर्ड फ्लू
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ३ बालुवामा बर्ड फ्लू देखिएको छ । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
त्यसैगरी...
प्रचण्डद्वारा विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई...

























